logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

तोलामा ४ सय घट्यो सुन

तोलामा ४ सय घट्यो सुन


  • मंगलबार, असोज २२ २०८१

  • काठमाडौं । मंगलबार सुनको भाउ तोलामा ४ सय रुपैयाँ घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुन प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ६० हजार ५ सय रुपैयाँ थियो ।

    त्यस्तै चाँदीको भाउ तोलामा ४० रुपैयाँ घटेको छ । अघिल्लो दिन तोलामा १९८० रहेको चाँदी आज १९४० रुपैयाँमा झरेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय