logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

गभर्नरको छानबिन गर्न गठित जाँचबुझ समिति रद्द

गभर्नरको छानबिन गर्न गठित जाँचबुझ समिति रद्द


  • आइतबार, असोज २० २०८१

  • काठमाडौँ । सरकारले गभर्नर महाप्रसाद अधिकारीको छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गरेको छ । असोज १८ गते बसेको मन्त्रिपरिषद् बैठकले उक्त जाँचबुझ समिति रद्द गरेको हो ।

    २०७८ चैतमा गभर्नर अधिकारीलाई निलम्बन गर्दै जाँचबुझ समिति गठन गरिएको थियो ।  गभर्नर अधिकारीमाथि जाँचबुझ गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा तीन सदस्य समिति गठन भएको थियो । समिति सदस्यमा डा. सूर्य थापा र चन्द्रकान्त पौडेल रहेका थिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय