logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत यादवमाथि संसदीय सुनुवाइ सुरू

अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत यादवमाथि संसदीय सुनुवाइ सुरू


  • बुधबार, असोज १६ २०८१

  • काठमाडौँ । अष्ट्रेलियाका लागि प्रस्तावित राजदूत चित्रलेखा यादवमाथि संसदीय सुनुवाइ सुरू भएको छ । बुधबार सिंहदरबारस्थित संसदीय सुनुवाइ समितिको कार्यालयमा यादवको सुनुवाइ सुरु भएको हो ।

    उनले अष्ट्रेलियाका क्रिकेट खेलाडी र नेपाली क्रिकेट खेलाडी बिच भेटघाटको व्यवस्था मिलाउने, नेपालको पर्यटन प्रवर्द्धनका लागि भूमिका खेल्ने बताएकी छिन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय