logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी

अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी


  • मंगलबार, असोज १५ २०८१

  • काठमाडौं । यातायात व्यवसायीले सार्वजनिक बसको अग्रिम टिकट बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

    यातायात व्यवस्था विभागको समन्वयमा यातायात व्यवसायीहरूले गत शनिबार (१२ असोज) देखि अग्रिम टिकट बुकिङ खुला गरेका थिए । तर, बाढीपहिरोले बिग्रिएका सडकमा गाडी चलाउन सकस भएको भन्दै व्यवसायीले बुकिङ बन्द गर्ने तयारी गरेका छन् ।

    सरकार पक्षसँग छलफल गरेर बुकिङ बन्द गरिने यातायात व्यवसायीले जनाएका छन । आज महासंघको बैठक बसेर यस विषयमा सरकारसँग छलफल गर्ने तयारी छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय