logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य


  • सोमबार, असोज १४ २०८१

  • काठमाडौँ । सोमबार स्थानीय बजारमा सुनको भाउ सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य जम्मा १०० रुपैयाँले घटेर १ लाख ६० हजार ५०० रुपैयाँ कायम भएको हो ।

    अघिल्लो दिन छापावाल सुनको मूल्य तोलामा १ लाख ६० हजार ६०० रुपैयाँ कायम भएको थियो । यस्तै छापावाल सुन सोमबार प्रति १० ग्राम तोलामा १ लाख ३७ हजार ६०५ रुपैयाँ कायम भएको छ ।

    यसैबिच चाँदीको मूल्य पनि सामान्य घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ९४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार रु ५ घटेर तोलामा १ हजार ९४० रुपैयाँ कायम भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय