logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रधान सेनापति र चीनका राजदूतबिच भेटघाट

प्रधान सेनापति र चीनका राजदूतबिच भेटघाट


  • आइतबार, असोज १३ २०८१

  • काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल र नेपालका लागि चीनका राजदूत चेन सङबिच  भेटघाट भएको छ । उनीहरूबिच जङ्गी अड्डामा शिष्टाचार भेटघाट भएको हो ।

    उक्त भेटघाटमा दुई पक्षीय आपसी हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको छ। यस किसिमको भेटघाटले दुई देशबिच रही आएको सम्बन्ध थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय