logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

राजधानीको तिलगंगामा एक जनाको शव फेला

राजधानीको तिलगंगामा एक जनाको शव फेला


  • आइतबार, असोज १३ २०८१

  • काठमाडौँ । राजधानीको तिलगंगामा एक जनाको शव फेला परेको छ । काठमाडौँ महानगरपालिका वडा वडा नम्बर ८ स्थित तिलगंगाको क्रियापुत्री घर पछाडि बागमतीको पुलमा सशस्त्र प्रहरीको टोलीले शव फेला पारेको हो।

    सशस्त्र प्रहरी  बल मन्दिर सुरक्षा बेस पशुपतिनाथबाट खटिएको टोलीले उक्त शव फेला पारेको हो । उक्त शवको सनाखत हुन बाँकी रहेको सशस्त्र प्रहरीले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय