logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सुनकोसी नदीको जल सतहले हर्कपुर र घुर्मी जोड्ने पुलको ट्रस भाग छुन थाल्यो

सुनकोसी नदीको जल सतहले हर्कपुर र घुर्मी जोड्ने पुलको ट्रस भाग छुन थाल्यो


  • शनिबार, असोज १२ २०८१

  • काठमाडौँ । ओखलढुङ्गाको हर्कपुर र उदयपुरको घुर्मी जोड्ने पुलमा खतरा बढेको छ । सुनकोसी नदीको जल सतहले हर्कपुर पुलको ट्रस भाग छुन थालेपछि खतरा बढेको हो ।

    स्थानीय पेशल गौतमका अनुसार पुलको गाडी गुड्ने भागबाटै पानी बग्न थालेको छ । यो पुलले ओखलढुङ्गा सोलुखुम्बु खोटाङ र भोजपुरलाई काठमाडौँ र तराईसँग जोडेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय