logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पूर्वडीआईजी जोशीलाई थप ७ दिन थुनामा राख्न अनुमति

पूर्वडीआईजी जोशीलाई थप ७ दिन थुनामा राख्न अनुमति


  • शुक्रबार, असोज ११ २०८१

  • काठमाडौँ । पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई थप ७ दिन  थुनामा राख्न अदालतले अनुमति दिएको छ । जिल्ला अदालत कास्कीले अनुसन्धानका लागि हिरासतमा राख्न अनुमति दिएको हो ।

    असोज ६ गते काठमाडौँबाट पक्राउ परेका जोशीलाई पोखरा पुर्याएर अनुसन्धान भइरहेको छ। असोज ७ गते अदालत लगिएको थियो भने अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो।  अदालतले दोस्रोपटक सात दिनको अनुमति दिएको हो ।  उनको बयान चलिरहेको छ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय