logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

११.५८ अंकले बढ्यो नेप्से

११.५८ अंकले बढ्यो नेप्से


  • आइतबार, असोज ६ २०८१

  • काठमाडौँ । आइतबार सेयर बजार परिसूचक ११.५८ अंकले बढेको छ । आइतबार नेप्से उच्च विन्दु २६४२ सम्म पुगेको थियो । कारोबार बन्द हुँदा परिसूचक २५८८ बिन्दुमा पुगेको छ । यसअघिका तीन कारोबार दिनमा सेयर बजार लगातार घटेको थियो ।

    आइतबार १३८ कम्पनीको सेयर मूल्य बढेको छ । इस्टर्न हाइड्रोपावर, आत्मनिर्भर लघुवित्त र माथिल्लो स्याङ्गे हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढ्यो ।

    ९४ कम्पनीको मूल्य घट्दा सबैभन्दा धेरै घाटा रावा इनर्जी, स्वरोजगार लघुवित्त, एनआईसी एसिया ब्यालेन्स फन्ड लगायत कम्पनीका लगानीकर्ताले बेहोरेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय