logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

जबरजस्ती करणीको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ

जबरजस्ती करणीको अभियोगमा ६० वर्षीय वृद्ध पक्राउ


  • शुक्रबार, असोज ४ २०८१

  • काठमाडौँ । ५६ वर्षीय महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा लालीगुराँस नगरपालिका–१ गैरी टोल डेरा गरी बस्ने  भोजपुर साल्पासिलिछो गाउँपालिका–५ घर भएका ६० वर्षीय बाङठा भन्ने प्रेम तामाङलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

    तामाङले ती महिलालाई भदौ ३० गते राती जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय वसन्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय