logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

‘दलितलाई खै’ भन्दै प्रदर्शन गर्ने एकजना पक्राउ

‘दलितलाई खै’ भन्दै प्रदर्शन गर्ने एकजना पक्राउ


  • बिहिबार, असोज ३ २०८१

  • काठमाडौँ । संविधानले दलितलाई दिएको अधिकार कार्यान्वयनको माग गर्दै प्रदर्शनमा उत्रिएका एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रदर्शनकारीहरू माइतीघरबाट बानेश्वर पुगेर प्रदर्शन गरिरहेका छन् ।

    दलितका लागि दलित अभियान नेपालले आयोजना गरेको प्रदर्शनमा सहभागी एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एकजना अधिकृतले  बताए । बिहीबार बिहानैदेखि ‘दलितलाई खै’ भन्दै प्रदर्शनकारीहरूले कालो टिसर्टमा साङ्लोले बेरियर प्रदर्शन गरिरहेका छन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय