काठमाडौँ । काठमाडौँ महानगरपालिका–१ स्थित हिमाल हस्पिटल नजिकैबाट ९ लाख २१ हजार बराबरको धनमाल चोरी भएको छ । आनन्द भैरव मार्ग स्थित सुरेश परियारको डेराबाट धनमाल चोरी भएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ ।
सम्बन्धित समाचार
थप