logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

कांग्रेसको मानव अधिकार विभागमा १० जना सदस्य मनोनीत

कांग्रेसको मानव अधिकार विभागमा १० जना सदस्य मनोनीत


  • बिहिबार, असोज ३ २०८१

  • काठमाडौँ । नेपाली कांग्रेसले मानव अधिकार विभागमा १० जना समस्य मनोनीत गरेको छ । सभापति शेरबहादुर देउवाले पार्टीको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम केन्द्रीय सदस्य धना खतिवडा प्रमुख रहेको विभागमा सदस्य मनोनीत गरेका हुन् ।

    मनोनीत सदस्यहरुमा सर्मिला अधिकारी, दुर्गाबहादुर सुवेदी, डा वासुदेव गिरी, कृष्ण चौधरी, रोहित पौडेल, रामकृष्ण प्रजा, माया बराल, मोहन परियार, चन्द्रप्रकाश अधिकारी र पुष्पराज पाण्डे रहेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय