logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य


  • बिहिबार, असोज ३ २०८१

  • काठमाडौँ । बिहीबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार तोलामा १ लाख ५६ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार तोलामा १ लाख ५५ हजार ६०० रुपैयाँमा कारोबार भएको हो ।

    यस्तै छापावाल सुन प्रति १० ग्राम १ लाख ३३ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलामा १ हजार ८९० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य बिहीबार १० रुपैयाँ घटेर तोलामा १ हजार ८८० रुपैयाँ कायम भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय