logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सानिमा रिलायन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने

सानिमा रिलायन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने


  • बुधबार, असोज २ २०८१

  • काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले १८.३८ प्रतिशत बोनस सेयर दिने घोषणा गरेको छ । उक्त घोषणा पारित गर्नका लागि कम्पनीले यही २३ गते साधारण सभाको बैठक बोलाएको छ । साधारण सभाबाट पारित भएपछि सेयर धनीले बोनस प्राप्त गर्नेछन् ।

    कम्पनीले ११ गते बुक क्लोजको मिति तोकेको छ । अहिले सानिमा रिलायन्सको चुक्त पुँजी ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ रहेको छ । बोनस सेयर वितरण गरेपछि ५ अर्ब पुग्नेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय