logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै


  • बुधबार, असोज २ २०८१

  • काठमाडौँ । बुधवार मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार साँझ ५ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाइएको छ ।

    यसअघि सोमबार र बिहीबार बस्ने गरेको मन्त्रिपरिषद् बैठक यो साता आइतबार र बुधवार बस्ने भएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय