logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

बसन्तपुरबाट बालेनका समर्थक प्रहरीको नियन्त्रणमा

बसन्तपुरबाट बालेनका समर्थक प्रहरीको नियन्त्रणमा


  • मंगलबार, असोज १ २०८१

  • काठमाडौं । राजधानीको बसन्तपुरबाट काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका एक दर्जन समर्थकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।  शाहको फोटो अंकित टिसर्ट लगाएर वसन्तपुर क्षेत्र पुगेकाहरुलाई प्रहरीले नियन्त्रणमा लिएर वृत्त जनसेवामा राखेको हो ।

    तर, जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले भने उनीहरुलाई नियन्त्रणमा लिएको भन्दा पनि उनीहरुकै सुरक्षाका लागि प्रहरीले लगेको बताए ।  झडप हुने स्थिति नहोस् भनेर प्रहरी परिसरमा राखिएको उनको भनाइ थियो ।  बसन्तुपु्रको कार्यक्रममा प्रधानमन्त्री केपी ओली जाने कार्यक्रम छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय