logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

घट्यो सुनचाँदीको मूल्य

घट्यो सुनचाँदीको मूल्य


  • मंगलबार, असोज १ २०८१

  • काठमाडौँ । मंगलबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा १ लाख ५७ हजार ३०० रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य मंगलबार सामान्य घटेर तोलामा १ लाख ५६ हजार ७०० रुपैयाँ कायम भएको हो।

    यसैगरी चाँदीको मूल्य मंगलबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य १ हजार ९१५ रुपैयाँ कायम थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय