logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

रास्वापा राष्ट्रिय सम्मेलन : मधेस प्रदेशको रिपोर्ट पेस

रास्वापा राष्ट्रिय सम्मेलन : मधेस प्रदेशको रिपोर्ट पेस


  • मंगलबार, असोज १ २०८१

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीको राष्ट्रिय सम्मेलनमा मधेस प्रदेशको रिपोर्ट पेस गरिएको छ । रिपोर्ट पेस गर्दै प्रदेश सभापति तपेश्वर यादवले १३६ पालिकामध्ये ५६ पालिका सहित २४९ वडामा सङ्गठन विस्तार हुन नसकेको उल्लेख गरे ।

    उनले भने– ‘मधेसमा रास्वपाको सङ्गठन गठन गर्न भ्याइ नभ्याई छ । महेन्द्र हाइवेमा पढेलेखेका छन्, अहिले चुनाव भए कि जित्छौँ कि प्रमुख प्रतिपक्ष हुन्छौँ । ‘मधेसमा विकल्पको रूपमा रास्वपा आएको उनले उल्लेख गरे ।  दुई तिहाइको प्रधानमन्त्री रवि लामिछानेलाई बनाउन मधेस प्रदेशले सशक्त भूमिका खेल्ने उनले उल्लेख गरे ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय