logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

अब शिर ठाडो पारेर रवि लामिछाने निर्दोष साबित हुनुभयो भन्नुहोस्: शिशिर खनाल

अब शिर ठाडो पारेर रवि लामिछाने निर्दोष साबित हुनुभयो भन्नुहोस्: शिशिर खनाल


  • मंगलबार, असोज १ २०८१

  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेता शिशिर खनालले सहकारी अनियमितता प्रकरणमा सभापति रवि लामिछाने निर्दोष साबित भएको बताएका छन् ।

    काठमाडौँमा जारी पार्टीको राष्ट्रिय भेलामा उनले भने– ‘अब चोकमा, चिया पसलमा जाँदा शिर ठाडो पारेर मेरो सभापति रवि लामिछाने निर्दोष साबित हुनुभयो भन्नुहोस् । सहकारी छानबिन संसदीय समितिले सहकारी घोटालामा उहाँको कुनै भूमिका नरहेको प्रस्ट पारेको छ ।’

    सहकारी छानबिन समितिको प्रतिवेदनबारे संक्षिप्त ब्रिफिङ गर्दै उनले सहकारी प्रकरणमा रवि लामिछानेलाई लगाइएको आरोपमा तथ्य छैन भन्दा पनि समाचार लेख्न नछोडिएको उनले उल्लेख गरे ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय