logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

नवलपरासीमा मनाइयो १४९९औँ मोहम्मद जयन्ती

नवलपरासीमा मनाइयो १४९९औँ मोहम्मद जयन्ती


  • सोमबार, भाद्र ३१ २०८१

  • काठमाडौँ । पश्चिम नवलपरासीमा धूमधामका साथ मोहम्मद जन्मजयन्ती मनाइएको छ । आज विश्वभरिका मुस्लिम समुदायले इस्लाम धर्मका पैगम्बर हजरत मोहम्मद मुस्तफा सलल्लाहो अलैहे वसल्लमको १४९९औँ जन्मजयन्ती धूमधामका साथ मनाई रहेका बेला नवलपरासीका मुस्लिमहरू धर्मावलम्बीहरूले पनि परासी सदरमुकाममा धूमधामका साथ मनाएका हुन् ।

    मोहम्मद जयन्तीको शुभ अवसरमा २ दिन अगाडि जिल्लामा राष्ट्रिय धार्मिकता एकता सम्ममेलन र हिजो आइतबार पृथ्वीचन्द्र अस्पतालका बिरामीहरूलाई फलफूल समेत वितरण गरिएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय