logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

बढ्यो सुनचाँदीको मूल्य

बढ्यो सुनचाँदीको मूल्य


  • सोमबार, भाद्र ३१ २०८१

  • काठमाडौँ । आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज, सोमबार सुनको मूल्य प्रतितोला १ लाख ५७ हजार ३ सय तोकिएको छ ।

    आइतबार प्रतितोला १ लाख ५६ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि बढेको छ । आइतबार प्रतितोला १९०० रुपैयाँमा कारोबार भएको चाँदी आज १९१५ रुपैयाँ पुगेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय