logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

सिंहदरबारमा राष्ट्रिय दलका प्रमुख सचेतकसँग सभामुखको छलफल

सिंहदरबारमा राष्ट्रिय दलका प्रमुख सचेतकसँग सभामुखको छलफल


  • आइतबार, भाद्र ३० २०८१

  • काठमाडौँ । सभामुख देवराज घिमिरे र राष्ट्रिय दलका प्रमुख सचेतकहरूको छलफल सुरु भएको छ । छलफलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतकहरू सहभागी छन् ।

    नेकपा माओवादी केन्द्रले सदन अवरोध गर्ने बताएपछि संसद् बैठक अघि सभामुखले दलका प्रमुख सचेतकहरूसँग छलफल गरेका हुन् । आज प्रतिनिधिसभा बैठक अगाडी हिंसा शब्दमा माओवादीले जनाएको आपत्तिको विषयलाई सहमतिमा टुङ्गोमा पुर्‍याउने सभामुखको तयारी छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय