logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

संसदीय सुनुवाइ समितिको बैठक स्थगित

संसदीय सुनुवाइ समितिको बैठक स्थगित


  • आइतबार, भाद्र ३० २०८१

  • काठमाडौँ । आज बस्ने भनिएको संसदीय सुनुवाइ समितिको बैठक स्थगित भएको छ । अर्को सूचना नआएसम्मको लागि बैठक स्थगित भएको समितिका सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् ।

    बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सम्बन्धमा छलफल र निर्णय गर्ने कार्यसूची रहेको थियो । राजदूतहरूको सुनुवाइ सकिएकोले अब बस्ने बैठकले उनीहरूको सिफारिसबारे अन्तिम निर्णय गर्नेछ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय