logo

मंगलबार, साउन २६ २०८३

logo

मंगलबार, साउन २६ २०८३

ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ

ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ


  • शुक्रबार, भाद्र २८ २०८१

  • काठमाडौँ । ललितपुरबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् । बिहीबार जिल्लाको कोन्ज्योसोम गाउँपालिका–१ ठोस्ने खोला बस्ने २१ वर्षीय सन्तोष सापकोटालाई भरुवा बन्दुक १ थान सहित  प्रहरीले पक्राउ गरेको हो ।

    इलाका प्रहरी कार्यालय कोन्ज्योसोमबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा उक्त बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो । पक्राउ परेकामाथि प्रहरीले थप अनुसन्धान भइरहेको जानकारी दिएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय