logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पोल्यान्ड पठाउँछु भनेर ठगेको आरोपमा एकजना पक्राउ

पोल्यान्ड पठाउँछु भनेर ठगेको आरोपमा एकजना पक्राउ


  • मंगलबार, भाद्र २५ २०८१

  • काठमाडौँ । वैदेशिक रोजगारीका लागी पोल्यान्डमा पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा टोखा नगरपालिका–३ घर भएकी कमला चुँडाल छिन् ।

    आरोपीले आकर्षक तलब पाउने गरी अमेरिका पठाउँछु भनेर ३ लाख रुपैयाँ ठगेको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी काजी कुमार आचार्यले  बताए ।

    एकजना पीडितसँग रकम लिएर उनी सम्पर्कविहीन भएकी हुन् । उनलाई कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको एसपी आचार्यले बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय