logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

आरबीबी म्युचुअल फन्डको लाभांश घोषणा

आरबीबी म्युचुअल फन्डको लाभांश घोषणा


  • बिहिबार, भाद्र २० २०८१

  • काठमाडौँ । आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडले म्युचुअल फन्डको लाभांश घोषणा गरेको छ । आज बसेको सञ्चालक समितिको बैठकले आरबीबी म्युचुअल फन्ड १ र २ को लाभांश घोषणा गरेको हो । बैठकले आरबीबी म्युचुअल फन्ड १ को करसहित ३.८१ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

    आरबीबी म्युचुअल फन्ड–२ को करसहित ८.७४ प्रतिशत नगद लाभांशको निर्णय भएको जनाइएको छ । भदौ ३१ गते फन्डको बुक क्लोज मिति तय गरिएको छ । यसअनुसार भदौ ३० गतेसम्म कायम सेयरधनीले लाभांश पाउनेछन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय