logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

बैंकहरूबाट ४० अर्ब तान्दै राष्ट्र बैंक

बैंकहरूबाट ४० अर्ब तान्दै राष्ट्र बैंक


  • बुधबार, भाद्र १९ २०८१

  • काठमाडौँ । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रूपैयाँ तान्ने भएको छ । राष्ट्र बैंककाअनुसार निक्षेप संकलन उपकरणको प्रयोग गर्दै २१ दिनका लागि ४० अर्ब रुपैयाँ प्रणालीबाट तान्न लागेको हो ।

    यसअघि भदौ १२ गते पनि राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत् ४० अर्ब रुपैयाँ उठाएको थियो ।  आज बुधबार बजारबाट उठाउन लागेको रकमको औसत ब्याजदर २.९९ प्रतिशत रहने राष्ट्र बैंकले जनाएको हो । यो रकमको साँवा तथा ब्याज भुक्तानी असोज ९ गते गर्ने राष्ट्र बैंकले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय