logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

टोखामा जुवातास खेलिरहेका ९ जना पक्राउ

टोखामा जुवातास खेलिरहेका ९ जना पक्राउ


  • बुधबार, भाद्र १९ २०८१

  • काठमाडौँ । टोखा नगरपालिका-९ दिपज्योतीबाट जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ९ जना पक्राउ गरेको छ । मकवानपुर बागमती गाउँपालिका-८ घर भएका २५ वर्षीय राज कुमार लामाको होटल शुभयात्रा गेस्टहाउसमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

    प्रहरी प्रभाग गोङ्गबुबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ८२ हजार ५ सय रुपैयाँ, ६ बुक तास र १२ थान मोबाइल सहित पक्राउ गरेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय