logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रदेश खारेज गर्न राप्रपा सांसदको माग

प्रदेश खारेज गर्न राप्रपा सांसदको माग


  • मंगलबार, भाद्र १८ २०८१

  • काठमाडौँ । प्रतिपक्ष दल राप्रपा सांसद रोशन कार्कीले प्रदेश सरकार खारेज गर्न माग गरेकी छन् । मंगलबारको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रदेश सरकार सेतो हात्ति भएको बताएकी हुन् ।

    उनले गण्डकी प्रदेशमा मन्त्रीको पद लिलामीमा चढेको कुरा सुनाइन् । ‘वन मन्त्रालयमा तीतेपाती र वनमारा मात्र देखिन्छ ? यसले मन्त्रिपरिषद्को अपमान भयो‚’ उनले भनिन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय