logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालको संसदीय सुनुवाइ सुरु

पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालको संसदीय सुनुवाइ सुरु


  • सोमबार, भाद्र १७ २०८१

  • काठमाडौँ । पाकिस्तानका लागि प्रस्तावित राजदूत रिता धितालको संसदीय सुनुवाइ सुरु भएको छ ।  संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकमा धितालको सुनुवाइ सुरु भएको हो ।

    सुनुवाइका क्रममा उनले आफ्नो कार्ययोजना पेस गरिरहेकी छन् ।  यसअघि आजै इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डित र मलेसियाका लागि डा.नेत्र तिमल्सिनाको पनि सुनुवाइ भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय