logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमिल्सिनाको संसदीय सुनुवाइ सुरु

मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमिल्सिनाको संसदीय सुनुवाइ सुरु


  • सोमबार, भाद्र १७ २०८१

  • काठमाडौँ । मलेसियाका लागि प्रस्तावित राजदूत नेत्रप्रसाद तिमिल्सिनाको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिको सोमबार बसेको बैठकमा तिमल्सिनाको सुनुवाइ सुरु भएको हो ।

    सुनुवाइका क्रममा उनले आफ्नो कार्ययोजना पेस गरिरहेका छन् ।  यसअघि आजै इजरायलका लागि प्रस्तावित राजदूत धनप्रसाद पण्डितको पनि सुनुवाइ भएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय