logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

चलचित्र विकास बोर्डको पदभार सम्हाले दिनेश डिसीले

चलचित्र विकास बोर्डको पदभार सम्हाले दिनेश डिसीले


  • सोमबार, भाद्र १७ २०८१

  • काठमाडौं । चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष दिनेश डिसीले सोमबार पदभार ग्रहण गरेका छन् । कार्यकक्षमा प्रवेश गर्ने बित्तिकै उनले श्रीमद् भागवत् गीतालाई ढोग्दै संस्कृतमा मन्त्रोच्चारण गरे ।

    त्यसपछि पहिलो कार्यस्वरुप एक फिल्मको निर्माण इजाजत पत्रमा हस्ताक्षर गरे । मिडियालाई संक्षिप्त प्रतिक्रिया दिंदै उनले आफू जागिर खान नभई काम गर्न आएको बताए । लामो समयदेखि सञ्चारकर्म सहित फिल्ममा सक्रिय डिसीलाई गत बिहीबार मन्त्रिपरिषद् बैठकले अध्यक्षमा नियुक्त गरेको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय