logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रतिकुल मौसमका कारण आन्तरिक उडानहरू प्रभावित

प्रतिकुल मौसमका कारण आन्तरिक उडानहरू प्रभावित


  • आइतबार, भाद्र १६ २०८१

  • काठमाडौँ । प्रतिकुल मौसमका कारण केही आन्तरिक उडानहरू प्रभावित बनेका छन् । त्रिभुवन विमानस्थल स्रोतका अनुसार काठमाडौँ–तुम्लिङटार, पोखरा–नेपालगञ्ज, पोखरा–भरतपुर र पोखरा–भैरहवाका उडानहरू प्रभावित बनेका हुन् ।

    विमानस्थलका कारण पोखराबाट काठमाडौँका लागि २ उडानमात्रै भएका छन् भने काठमाडौँबाट पोखराको उडान हुनसकेको छैन ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय