काठमाडौँ । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) मा सामान खरिद प्रक्रियामा लाखौँको आर्थिक अनियमितता भएको भन्दै कारबाहीको माग गरिएको छ । आइतबार नेपाल राष्ट्रिय कर्मचारी संगठनले विज्ञप्ति जारी गर्दै नास्टका प्रदेश कार्यालय कार्यालय व्यवस्थापनका लागि सामग्री खरिदमा आर्थिक अनियमितता भएकाले आवश्यक छानबिन गरी कारबाहीको माग गरेको हो ।
सम्बन्धित समाचार
थप