logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

ललितपुरको भैँसेपाटीस्थित होस्टेलमा विद्यार्थी मृतावस्थामा भेटिए

ललितपुरको भैँसेपाटीस्थित होस्टेलमा विद्यार्थी मृतावस्थामा भेटिए


  • आइतबार, भाद्र १६ २०८१

  • काठमाडौँ । ललितपुरको भैँसेपाटीस्थित एक होस्टमा विद्यार्थी मृताअवस्थामा फेला परेका छन् । भैँसेपाटीमा रहेको डीएमआई वाइवल स्कुलको  होस्टेलमा बसेर अध्ययन गर्दै आएका मोरङ घर भएका  २९ वर्षीय सकुल मर्डी मृतावस्थामा भेटिएको ललितपुर प्रहरीले जनाएको छ ।

    शनिबार गते राती ८ बजेको समयमा  होस्टेलभित्र आफ्नै बेडमा सुतिरहेको अवस्थामा उनी मृत फेला परेका थिए । प्रहरीले प्रारम्भिक अनुसन्धानको काम सम्पन्न गरी शवलाई पोस्टमार्टमका लागि पाटन  अस्पताल पठाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय