logo

शुक्रबार, साउन २९ २०८३

logo

शुक्रबार, साउन २९ २०८३

कांग्रेस महामन्त्रीद्वयको प्रतिवेदनमाथि सहमति नजिक

कांग्रेस महामन्त्रीद्वयको प्रतिवेदनमाथि सहमति नजिक


  • शनिबार, भाद्र १५ २०८१

  • काठमाडौं । नेपाली कांग्रेसको आज बसेको शीर्ष नेताको बैठक बिना निष्कर्ष टुंगिएको छ । बैठक भोलि दिउँसो १ बजेसम्मका लागि सारिएको छ ।

    आजको बैठक बिना निष्कर्ष टुंगिए पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पेश गरेको प्रतिवेदन छलफलमा सहमति नजिक पुगिएको एक नेताले बताएका छन् । आइतबार ३ बजे डाकिएको केन्द्रीय समिति बैठक अगाडि नै बस्ने शीर्ष नेता बैठकमै यो विषय टु‌ंगो लगाउने कांग्रेसको तयारी छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय