logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

प्रधानमन्त्रीद्वारा जननेता भण्डारीको प्रतिमा अनावरण

प्रधानमन्त्रीद्वारा जननेता भण्डारीको प्रतिमा अनावरण


  • बिहिबार, भाद्र १३ २०८१

  • काठमाडौँ । प्रधानमन्त्री एवं  नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जननेता मदनकुमार भण्डारीको अर्धकदको प्रतिमाको आज अनावरण गरेका छन् ।

    ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालयमा निर्माण गरिएको प्रतिमाको एमालेको सचिवालय बैठक अघि उक्त अनावरण भएको हो ।अनावरण कार्यक्रममा पार्टीका शीर्ष नेताहरू सहभागी रहेका थिए । कलाकार लालकाजी लामाले उक्त प्रतिमा निर्माण गरेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय