logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

पेनाल्टी सुटआउटमा भुटानलाई हराउँदै नेपाल फाइनलमा

पेनाल्टी सुटआउटमा भुटानलाई हराउँदै नेपाल फाइनलमा


  • आइतबार, भाद्र ९ २०८१

  • काठमाडौँ । नेपाल साफ यू–२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । सेमिफाइनल खेलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो । निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय