logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

‘रगत सबको रातो हुन्छ’मा कन्हैया र अनुको अभिनय

‘रगत सबको रातो हुन्छ’मा कन्हैया र अनुको अभिनय


  • शुक्रबार, भाद्र ७ २०८१

  • काठमाडौँ । गायक कन्हैया सिंह परियारको नयाँ गीत ‘रगत सबको रातो हुन्छ’ सार्वजनिक भएको छ । हर्क विरही बिकेको शब्द, कलम सिंह ओडको सङ्गीत रहेको गीतमा बिबि अनुरागीको एरेन्ज रहेको छ ।

    रोमान्टिक शैलीमा तयार गीतले दलितमाथिको हुने विभिन्न विभेदका घटना शब्द मार्फत व्यक्त गरेका छन् । गीतले रगत सबैको रातो हुने भएकोले जातको हिसावले विभेद गर्न नहुने भरिएको छ ।

    गीतको भिडियोमा अभिनेत्री अनु शाह र गायक कन्हैया सिंह परियारकै अभिनय छ । भिडियोले दलितसँग विवाह गर्न एक युवतीले भोक्नुपर्ने पीडा देखाइएको छ । विजय रुम्बा लामाको छायाङ्कन तथा सम्पादन रहेको भिडियो विपिन आचार्यले निर्देशन गरेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय