logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

२४ घण्टापछि वीर अस्पतालमा आयो बिजुली

२४ घण्टापछि वीर अस्पतालमा आयो बिजुली


  • बिहिबार, भाद्र ६ २०८१

  • काठमाडौँ । वीर अस्पतालमा अवरुद्ध भएको विद्युत् २४ घण्टापछि सुचारु भएको छ । बुधबार बिहान करिब १० बजेदेखि नै ट्रान्समिटर पड्केर अवरुद्ध विद्युत् बिहीबार बिहान १० बजेपछि सुचारु भएको अस्पतालले जनाएको छ ।

    २४ घण्टा विद्युत् अवरोध हुँदा दन्त विभागको सेवा केही अवरोध भएको थियो । इमर्जेन्सी उपचार सेवामा जेनेरेटरको प्रयोग गरिएको अस्पतालले जनाएको छ । आज बिहान विद्युत् सुचारु भएदेखि उपचार सेवा सामान्य अवस्था भएको अस्पतालले जनाएको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय