logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

सेयर बजार उकालो लाग्यो भनेर सरकार ढुक्क नहोस्‚ बिचौलियाको प्रभावमा छ : सांसद शर्मा

सेयर बजार उकालो लाग्यो भनेर सरकार ढुक्क नहोस्‚ बिचौलियाको प्रभावमा छ : सांसद शर्मा


  • बिहिबार, भाद्र ६ २०८१

  • काठमाडौँ । सांसद नारायणी शर्माले सेयर बजारमा अहिले उकालो यात्रा देखिए पनि यसले सर्वसाधारण जनताको जीवनमा कुनै प्रभाव नपारेको बताएकी छन् । सांसद शर्माले सेयर बजार उकालो लाग्यो भनेर सरकार ढुक्क बन्ने अवस्था नरहेको बताइन् ।  बिहीबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उनले सेयर बजारमा आम सर्वसाधारण भन्दा पनि बिचौलियाको मात्र पहुँच भएको बताइन् ।

    ‘शेयर बजारमा उकालो यात्रा देखेर सरकार ढुक्क नबनोस् । आम सर्वसाधारण भन्दा बिचौलियाको पहुँच छ । यसले सर्वसाधारणको जीवनमा प्रभाव पारको छैन‚’ उनले भनिन् । सांसद शर्माले बिचौलिया खुसी बनाउने र सरकारले आफ्नो आयु बढाउन खोजेको जनगुनासो रहेको उल्लेख गरिन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय