logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

कटुवा पेस्तोलसहित एक जना पक्राउ

कटुवा पेस्तोलसहित एक जना पक्राउ


  • बुधबार, भाद्र ५ २०८१

  • काठमाडौँ । प्रहरीले झापाको अर्जुनधारा नगरपालिका–४ स्थित दहिझोडाबाट कटुवा पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ६२ वर्षीय इन्द्रबहादुर आङ्देम्बे छन् ।

    आरोपीको साथबाट एकथान कटुवा पेस्तोल बरामद गरिएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले  बताए । कुखुराको खोरमा लुकाएर राखेको पेस्तोल बरामद गरेर ईलाका प्रहरी कार्यालय अनारमनीले अनुसन्धान गरिरहेको छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय