काठमाडौँ । रामेछापमा खोलाले बगाएर एकजनाको मृत्यु भएको छ । चनखु र चिसापानीको बिचमा बखरे खोलाले बगाएर ४५ वर्षीया लोकमाया श्रेष्ठको मृत्यु भएको रामेछापका डीएसपी प्रदिपकुमार सिंहले बताए ।
सम्बन्धित समाचार
थप