logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

भ्रष्टाचार मुद्दामा हदम्याद राख्न हुँदैन : नेता केसी

भ्रष्टाचार मुद्दामा हदम्याद राख्न हुँदैन : नेता केसी


  • बुधबार, भाद्र ५ २०८१

  • काठमाडाैँ । नेपाली कांग्रेसका नेता अर्जुननसिंह केसीले भ्रष्टाचार मुद्दामा हदम्याद राख्न नहुने बताएका छन् । राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलको क्रममा उनी पाँच वर्षे हदम्यादको विपक्षमा उभिएका हुन् ।

    पाँच  वर्ष हदम्याद किन ? भ्रष्टाचारलाई जोगाउन भन्ने जनताको भनाई छ। म पनि भ्रष्टाचारका मुद्दामा सीमा तोक्ने कुराको विरोध गर्दछु, उनले भने । नीतिगत निर्णयमा छानबिन हुनुपर्नेमा उनले जोड दिए ।  मेलम्ची कसलाई दिने भन्ने, ललिता निवासको जग्गासम्बन्धी निर्णय नीतिगत निर्णय हुन नसक्ने उनको भनाइ छ ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय