logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

राष्ट्रिय कृषि ऐन ल्याउने तयारीमा सरकार

राष्ट्रिय कृषि ऐन ल्याउने तयारीमा सरकार


  • मंगलबार, भाद्र ४ २०८१

  • काठमाडौँ । सरकारले राष्ट्रिय कृषि ऐन ल्याउने तयारी भइरहेको जनाएको छ ।  कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारले मंगलबार कृषि ऐन ल्याउने तयारी भइरहेको जानकारी दिएका हुन् ।

    एक महिनाभित्रै मन्त्रीपरिषद्मा कृषि ऐन पेस गर्ने तयारी रहेको अधिकारीको भनाइ थियो ।  ‘राष्ट्रिय कृषि ऐन बन्ने क्रममा छ,’ उनले भने, ‘सम्भवत  महिना दिनमा मन्त्रीपरिषद्मा पठाइने छ ।’ मन्त्री अधिकारीले किसानको हितका लागि काम गर्ने योजना आफूले बनाएको सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बताए ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय