logo

बिहिबार, साउन २८ २०८३

logo

बिहिबार, साउन २८ २०८३

गायिका सरु गौतमले ल्याइन् तिज गीत ‘नाम जोडियो’

गायिका सरु गौतमले ल्याइन् तिज गीत ‘नाम जोडियो’


  • मंगलबार, भाद्र ४ २०८१

  • काठमाडौँ । तिज नजिकिँदै गर्दा यसबारे थुप्रै गीतहरू बजारमा आइरहेका छन् । यस्तै सन्दर्भ पारेर गायिका सरु गौतमले पनि तिज गीत ‘नाम जोडियो’ ल्याएकी छन् ।  कुमार टुवालको शब्द, दीपक शर्माको संगीत, पुरुषोत्तम सुवेदीको एरेञ्ज गीतमा छ ।

    जेरी भण्डारीको निर्देशन एवं कोरियोग्राफी रहेको गीतको भिडियोमा गुराँस ढकाल, सोनी महत, आयुसी ढकाल र रोनियन अधिकारीलगायतको अभिनय छ ।

    राजेश घिमिरेको छायाङ्कन रहेको गीतको भिडियोमा विकास ज्ञवालीको सम्पादन छ । गीतको भिडियो सरु गौतमको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय