काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगार विभागका महानिर्देशकको सरूवा गरेको छ । हालका महानिर्देशक डण्डुराज घिमिरेको सरुवा गरेको हो । उनको ठाउँमा हालै गृहमन्त्रालयबाट सरूवा भएर आएका सह–सचिव सुर्यबहादुर खत्रीलाई विभागमा पठाएको छ ।
सम्बन्धित समाचार
थप