logo

बुधबार, साउन २७ २०८३

logo

बुधबार, साउन २७ २०८३

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्रीबिच भेटवार्ता

प्रधानमन्त्री ओली र अमेरिकी उपविदेशमन्त्रीबिच भेटवार्ता


  • शुक्रबार, साउन ३२ २०८१

  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्माओली र अमेरिकी उपविदेशमन्त्री रिचार्ड वर्माबिच भेटवार्ता भएको छ ।  शुक्रबार प्रधानमन्त्री ओली र उपविदेशमन्त्री वर्माबिच भेटवार्ता भएको हो ।

    भेटवार्ताका क्रममा उनीहरुबिच नेपाल र अमेरिकाबिचको पारस्परिक सम्बन्ध र द्धिपक्षीय हितका विषयमा छलफल भएको बताइएको छ ।

    उनले आजै परराष्ट्र मन्त्री आरजु राणा देउवालगायतसहित उच्चस्तरीय भेटघाट गर्ने कार्यक्रम रहेको छ । उपविदेशमन्त्री रिचार्ड शुक्रबार बिहान काठमाडौँ आइपुगेका हुन् ।


    सम्बन्धित समाचार थप

    लोकप्रिय